बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
khabarhub.com · Fri Aug 14 05:54:35 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा उनको घर र कार्यालयबाट बरामद सामग्रीसहित उपस्थित गराउन भनेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्नेबारे आधार र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)