बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
ratopati.com · Fri Aug 14 05:56:12 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)