सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एआई र नयाँ इकोसिस्टमसहितको ग्यालेक्सी 'जेड फोल्ड ८ सिरिज'
setopati.com · Fri Aug 14 05:56:00 GMT 2026

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको छ।
यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप यात्रा प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)