सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त
onlinekhabar.com · Fri Aug 14 05:56:05 GMT 2026

२९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।
भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)