पत्रकार श्रेष्ठलाई मोबाइल, ल्यापटपसहित अदालत उपस्थित हुन आदेश
ekantipur.com · Fri Aug 14 06:03:22 GMT 2026

पत्रकार श्रेष्ठलाई मोबाइल, ल्यापटपसहित अदालत उपस्थित हुन आदेश
पत्रकार किशोर श्रेष्ठको तर्फबाट निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)