बागमती प्रदेशमा सहरी नीति कार्यान्वयन गरिँदै
ratopati.com · Fri Aug 14 06:10:00 GMT 2026

मकवानपुर । बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ ।
व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)