बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव फैला
nepalnews.com · Fri Aug 14 06:06:59 GMT 2026
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका- ९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ।
गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका- ९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)