पर्यटन अर्थतन्त्रको मेरुदण्ड, नाटाको भूमिका महत्त्वपूर्ण : सभामुख अर्याल
nepalviews.com · Fri Aug 14 06:09:15 GMT 2026

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन् ।
शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य सत्कारलाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न पर्यटन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)