पुटिनले कुरिल टापु भ्रमण गरेपछि जापानको पक्षमा उभियो अमेरिका
nepallive.com · Fri Aug 14 06:09:46 GMT 2026

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकताको समर्थन दोहोर्याएको छ।
जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रमाथिको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)