होल्डिङ सेन्टरमा सुकुमबासीको आत्महत्याः परिवारलाई रोजगारीदेखि शहीद घोषणासम्मका माग
nepalpress.com · Fri Aug 14 06:07:58 GMT 2026

काठमाडौं । भक्तपुर बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमबासी हीरालाल हजारा दुसादले आत्महत्या गरेको घटनामा परिवार तथा अधिकारकर्मीले सरकारसमक्ष १२ बुँदे माग अघि सारेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा सरकारले वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काउँदा प्रभावित परिवारहरू लामो समयदेखि मानसिक दबाब र अनिश्चितताको अवस्थामा बाँच्न बाध्य भएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)