अमेरिका-दक्षिण कोरिया अभ्यासविरुद्ध उत्तर कोरियाको ‘नयाँ प्रतिरोध’को चेतावनी
dcnepal.com · Fri Aug 14 06:07:06 GMT 2026

प्योङयाङ। अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस-युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)