होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाको शव टिचिङमा, परिवारका १२ माग
barnanmedia.com · Fri Aug 14 06:00:55 GMT 2026

काठमाडौं । होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजारा दुसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
पीडित परिवारका अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारी राति १० बजे मन्त्री प्रतिभा रावलसँग परिवारका सदस्यलाई फोन गराएका थिए । त्यसक्रममा मन्त्री रावलले आफूले पीडित पक्षका लागि काम गर्ने, धनीपुर्जासहितको जग्गाको लागि पहल गरिरहेको र राति आउन समस्या भएको बताएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)