सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्टको दाबी पेस
baahrakhari.com · Fri Aug 14 06:05:34 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले दाबी पेस गरेका छन् ।
भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । भट्ट नेकपा (एमाले) को समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)