बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
nepallive.com · Fri Aug 14 06:12:00 GMT 2026

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन संसद सचिवालयमा पत्राचार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)