मुख्यमन्त्री नियुक्त भएपछि खगराजले भने– चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु
onlinekhabar.com · Fri Aug 14 06:15:08 GMT 2026

२९ साउन, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले चुनौतिको भारीले थिचिएको अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि राम्रो गर्न कोसिस गर्ने बताए ।
नेकपा एमालेको समर्थनमा उनले आज मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)