रोल्पाको सुनछहरीमा पहिरोमा बेपत्ता ३ जनाको पहिचान खुल्यो
ekantipur.com · Fri Aug 14 06:14:53 GMT 2026

रोल्पाको सुनछहरीमा पहिरोमा बेपत्ता ३ जनाको पहिचान खुल्यो
बिहीबार राति १० बजेतिर परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले वीरबहादुर घर्ती मगरको घर पूर्ण रूपमा पुरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)