खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
ekantipur.com · Fri Aug 14 06:17:49 GMT 2026

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
दाबी पेस भए लगत्तै प्रदेश प्रमुखले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसदको आवश्यकता पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)