फिलिपिन्समा ७.८ रेक्टरकाे भूकम्प : ३५ जनाको मृत्यु, १० हजार परिवार विस्थापित
kathmandupati.com · Tue Jun 09 05:09:23 GMT 2026

काठमाण्डु – फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तट नजिक ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ७ः३७ बजे आएको भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो। तर केही घण्टापछि ती चेतावनीहरू रद्द वा स्तर घटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)