कुस्राका प्यालेस्टिनीलाई घर खाली गर्न इजरायलको आदेश, बेलायतको भर्त्सना
baahrakhari.com · Fri Aug 14 06:22:40 GMT 2026

काठमाडौं । इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकको कुस्रामा रहेका प्यालेस्टिनी परिवारलाई घर खाली गर्न आदेश दिएको छ । सेनाले ती घरभित्र आफ्ना सैन्य अड्डा बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि जारी इजरायली बसोबासीहरूको आक्रमणपछि सेनाले घेराबन्दीमा परेका घरसम्म पुग्ने बाटोमा थप प्रतिबन्ध लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)