सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
nepalnews.com · Fri Aug 14 06:25:10 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्टले दाबी पेस गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता भट्टलाई नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)