पोखराको पृथ्वीचोकमा महानगरद्वारा निर्मित ‘कोसेली घर’ उद्घाटन
ratopati.com · Fri Aug 14 06:26:58 GMT 2026

पोखरा । पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बिच उक्त कोसेली घरको समुद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)