अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’को चेतावनी
barnanmedia.com · Fri Aug 14 06:24:18 GMT 2026

अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा ‘नयाँ स्तरको प्रतिरोध’ अपनाउने चेतावनी दिएको छ।
सोमबार सुरु हुने ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यासमध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)