राप्रपा पनि फुटाए, धवललाई पनि अलपत्र परिदिए दुर्गाले
corporatenepal.com · Fri Aug 14 06:24:15 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग्याएर डा. धवलशम्शेर राणालाई अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंले अलपत्र पारिदिएका छन् ।
नयाँ पार्टी निर्माणका लागि भन्दै एक ठाउँमा उभिएका धवल र दुर्गा दुई महिनामै विभाजित भएका छन् । नयाँ राजनीतिक शक्ति निर्माण गर्ने आशा देखाएर दुर्गाले धवललाई राप्रपा परित्याग गर्न प्रेरित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)