सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त
nepallive.com · Fri Aug 14 06:32:45 GMT 2026

काठमाडौँ – सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्।
भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)