म्याद थप गरेपछि किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरीको हिरासतमा सारियो
ratopati.com · Fri Aug 14 06:35:44 GMT 2026

काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ ।
यसअघि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका श्रेष्ठलाई महाराजगञ्ज सारिएको हो । बिहीबार अदालतबाट म्याद थप गरेपछि उनलाई महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)