दैनिक एक गिलास फलफूलको रसले घटाउन सक्छ डिप्रेसनका लक्षण, अध्ययनको यस्तो निष्कर्ष
kalakarmi.com · Fri Aug 14 06:37:19 GMT 2026

काठमाडौं- दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।
चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ । सामान्य आहारमा गरिएको यस्तो सरल परिवर्तनले मानसिक स्वास्थ्यलाई पनि सहयोग गर्न सक्ने संकेत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)