सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?
himalpress.com · Fri Aug 14 06:44:14 GMT 2026

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ। हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)