भारतमा दोस्रो स्वतन्त्रता संग्राम लड्नुपर्ने सोनम वाङचुकको सन्देश
clickmandu.com · Fri Aug 14 06:42:30 GMT 2026

एजेन्सी । भारतीय अभियन्ता सोनम वाङचुकले भारतले आफ्ना राजनीतिक नेताहरू कसरी छान्छ भन्ने कुरामा शान्तिपूर्ण क्रान्तिको आह्वान गरेका छन् । सन् २०४७ सम्ममा सम्मानजनक राष्ट्रको रूपमा रहन देशमा ठूला परिवर्तनहरू आवश्यक रहेको बताएका छन् ।
स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत वाङचुकले मानिसहरूलाई देशको भविष्य निर्माण गर्न मद्दत गर्न सक्ने चरित्र र क्षमता भएका निःस्वार्थ, निडर पुरुष र महिलाहरूको नाम सुझाव दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)