करदाता उपहार कार्यक्रममा जोडियो कामना सेवा बैंक
arthasarokar.com · Fri Aug 14 06:41:47 GMT 2026

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)