रोल्पाको फलबाङमा पहिरोले घर पुरिंदा तीन जना बेपत्ता
nepalsamaya.com · Fri Aug 14 06:45:17 GMT 2026

रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए। पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)