मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
khabarhub.com · Fri Aug 14 06:50:00 GMT 2026

मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली कांग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेलाई सरकारलाई दिएको आफूलाई समर्थन गरेको दल सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)