विद्यार्थी-केन्द्रित शिक्षा र आधुनिक प्रविधिसँगै उत्कृष्टताको यात्रामा काठमाडौं बर्नहार्ट कलेज
ictsamachar.com

काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षाको आवश्यकता बढ्दै गएको वर्तमान समयमा काठमाडौं बर्नहार्ट कलेज (केबिसी) ले आफूलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालय (टियु) सँग सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको बाफल क्षेत्रमा अवस्थित छ र सूचना प्रविधि, व्यवस्थापन तथा सामाजिक विज्ञानका विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बिएस्सी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, बिएएसडब्लु र एमबिएस जस्ता कार्यक्रममार्फत कलेजले विद्यार्थीलाई आधुनिक शिक्षा, व्यवहारिक सीप र व्यावसायिक क्षमता विकास गर्ने अवसर प्रदान गर्दै आएको छ ।
२५ वर्षको शैक्षिक यात्राबाट कलेज स्थापनासम्म
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)