सुनको मूल्य आज पनि घट्यो
nepallive.com · Fri Aug 14 06:45:16 GMT 2026

काठमाडौं – सुनको भाउ फेरि लगातार घट्न थालेको छ।
सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)