कृष्ण मन्दिर
baahrakhari.com · Fri Aug 14 06:50:17 GMT 2026

ललितपुर महानगरपालिका–१६, पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा दर्शन तथा पूजा आराधना गर्दै भक्तजन । कृष्ण मन्दिर पाटन दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक सम्पदा हो । तस्बिर : शशीधर अधिकारी /रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)