अनलाइन ठगीबाट जोगाउन ह्वाट्सएपमा ‘स्क्याम अलर्ट’ फिचर, शंकास्पद सन्देश आए फोनमै चेतावनी दिने
techpana.com · Fri Aug 14 07:12:25 GMT 2026

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्तालाई सम्भावित अनलाइन ठगीबाट जोगाउन ‘स्क्याम अलर्ट’ नामक नयाँ एआई सुरक्षा फिचर परीक्षण सुरु गरेको छ । कम्पनीका अनुसार यो फिचरले प्रयोगकर्ताको डिभाइसमा नै मेसिन लर्निङ मोडेल चलाएर सम्भावित ठगीका सन्देश पहिचान गरी प्रयोगकर्तालाई सचेत गराउनेछ ।
फोनमै सन्देश विश्लेषण
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)