अमेरिका–इरान युद्धले बदल्यो तेल व्यापारको तरिका
reportersnepal.com · Fri Aug 14 07:14:35 GMT 2026

काठमाडौं
। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि हर्मुज जलमार्ग हुँदै हुने तेल ढुवानी लगातार प्रभावित भएको छ । समुद्री बारुदी सुरुङ, क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम, अमेरिका तथा इरानको नाकाबन्दी र बढ्दो बिमा लागतका कारण होर्मुज मार्गबाट दैनिक ओसारपसार हुने कच्चा तेल दुई करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ । यसले खाडी मुलुकहरूका लागि तेल बेच्ने व्यापारिक ढाँचा बदलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)