नेपाली तीर्थयात्री सवार बस भारतकाे झारखण्डमा दुर्घटना: ३ जनाको मृत्यु
annapurnapost.com · Fri Aug 14 07:10:11 GMT 2026

काठमाडौं : भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
रौतहटबाट प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा-आजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)