'गौंथली' पाँचौं सातामा, नयाँ फिल्म 'लज्जावती' रिलिज
setopati.com · Fri Aug 14 07:14:00 GMT 2026

पछिल्लो चार सातादेखि नेपाली बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको फिल्म 'गौंथली' पाँचौं सातामा प्रवेश गरेको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि पाँचौं सातामा प्रवेश गरेको हो। चौथौं सातापार गर्दासम्म यसले बक्स अफिसमा २१ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)