हुम्लाको नावलथाङबाट ११ हजार ७ सय ८४ बोतल अवैध मदिरा बरामद
ekantipur.com · Fri Aug 14 07:23:29 GMT 2026

हुम्लाको नावलथाङबाट ११ हजार ७ सय ८४ बोतल अवैध मदिरा बरामद
जिल्ला प्रहरी हुम्लाले नाम्खाबाट ५ सय ९४ कार्टुन चिनियाँ मदिरा र १ सय ९४ कार्टुन बडवाइजर बियर बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)