बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
nepalnews.com · Fri Aug 14 07:12:29 GMT 2026

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली कांग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेलाई सरकारलाई दिएको
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)