प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता
kathmandupati.com · Fri Aug 14 07:29:28 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनबीच भेटघाट भएको ।
शुक्रबार ११ : ३० बजेदेखि १२ : १० बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मको कार्यालयमा प्रधानमन्त्रीश शाह र नेता पुनबीच भेटघाट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)