जाजरकोटमा बाढीले चार घर र झोलुङ्गे पुल बगायो
makalukhabar.com · Fri Aug 14 07:34:02 GMT 2026

जाजरकोट । अविरल वर्षापछि गएराति आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा चार वटा घर र एक झोलुङ्गे पुल बगाएको छ ।
बाढीले एउटा खाजा पसलसहित चार घर तथा झोलुङ्गे पुल बगाएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)