कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सुरु
baahrakhari.com · Fri Aug 14 07:37:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला सुरु भएको हो । भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)