भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालन हुन्छन् : सभामुख
onlinekhabar.com · Fri Aug 14 07:35:06 GMT 2026

२९ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । यसका लागि सरकारले घनिभूत छलफल गरिरहेको उनको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)