सरकार असफल होस् भन्ने कांग्रेस चाहँदैन -विश्वप्रकाश शर्मा
kendrabindu.com · Fri Aug 14 07:43:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतया सरकार असफल भएको हेर्न चाहने भए पनि कांग्रेसले त्यस्तो धारणा नराखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)