प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ नाघ्यो
bishowkhabar.com · Fri Aug 14 07:41:14 GMT 2026

काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।
गत असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब २० करोड रुपैयाँको तुलनामा २८ दशमलव ४९ प्रतिशत बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)