एग्री केयर नेपालले आईपीओ निष्कासन गर्ने
ratopati.com · Fri Aug 14 07:53:45 GMT 2026

काठमाडौँ । कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ।
पूँजी संरचना सुदृढीकरण तथा वित्तीय अध्ययनका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)