देउवाले छैटौँपटक प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्नुपर्छ : विश्वप्रकाश शर्मा
nagariknews.nagariknetwork.com · Fri Aug 14 07:33:54 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भइसकेकाले अब छैटौँ पटक प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्नुपर्ने बताएका छन्।
उनले देउवाको राजनीतिक योगदानको सम्मान गर्दै अब अभिभावकीय भूमिकामा रहनुपर्ने बताएका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको छैटौँ दिन बोल्दै शर्माले देउवा निकट र असहमत दुवै पक्षलाई सही सल्लाह दिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री सुशील कोइरालाको उदाहरण दिँदै राजनीतिक जीवनको एउटा चरणमा त्याग गर्न सके नेताको व्यक्तित्व अझ उचाइमा पुग्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)