छुट्टै पार्टी बन्ने सम्भावनाको अन्त्य भयो : उपसभापति शर्मा
annapurnapost.com · Fri Aug 14 07:52:22 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूले छुट्टै पार्टी बनाउने सम्भावनाको अन्त्य भएको बताएका छन्।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति शर्माले पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरिरहेको भेलाबाट छुट्टै पार्टी स्थापना हुन्छ कि भनेर कार्यकर्ताहरूले चिन्ता व्यक्त गरिरहेको बेला सर्वोच्च अदालतले आधिकारिकता विवादमा पुनरावेदनको अनुमति दिएकाले तत्कालका लागि छुट्टै पार्टी बन्ने सम्भावनाको अन्त्य भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)