सिंहदरबार पुगेर प्रधानसेनापति सिग्देलले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता
barnanmedia.com · Fri Aug 14 07:51:25 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज (शुक्रबार) भेटवार्ता भएको छ।
केही बेरअघि (शुक्रबार) प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)